नयाँ वर्ष

 नयाँ  वर्षकाे सुभकामना

पहिलाे  वर्षकाे साथीभाइसँगकाे

मिठा मिठा सम्झना


सम्झनाहरु सँगाल्दै

अगाडी बढ्नु छ।

पहिलाे  वर्षमा नतुङ्गियको

रचना याे  वर्ष तुन्गौनु छ 


यसैले नाैलाे वर्षकाे

याे नाैलाे बिहानी हाे।

चराहरु उठी सके।

भाले बासी सकाे।


रचना तुन्गौ, साथी

जीवन नतुङ्गिने यात्रा रहेछ।

मृतु केबल एक पात्रकाे कथा अन्त्य रहेछ।

मृतु पछि पूर्ण जन्म हुदो रहेछ।

Comments

Popular posts from this blog

Monkey king

Genghis Khan

उचाइबाट हाेचाे ठाउँ