चुरोट


 चोर र माइली औला बीच चेपिएर 

सानको एस्पन्जाको सेंगासनमा बसेर 

कस्तो राजे गरो 

आफु पनि जलोउ र अरुलाई पनि जलाओ


अरुको मोजमस्तीमा जल्ने तिम्रो सरिर 

अनि पोइतालाले टेकेर 

धर्तिमा रगटेने तिम्रो  सेंगासन

कस्तो बेस्वाको तिमि र तिम्रो अस्तितो 


Comments

Popular posts from this blog

King Yalemder